back to top

पेट्रोल र डिजेलको मूल्य बढ्यो

Advertisementspot_img
spot_img

नेपाल आयल निगमले मंगलबार देखि लागू हुने गरि इन्धनको मूल्य बढाएको छ । इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार नेपालमा पेट्रोल लिटरमा ४ र डिजेल/मट्टितेल लिटरमा ३ रुपैयाँ बढाइएको हो । त्यस्तै हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ ।

spot_img
Advertisementspot_img

Leave a Reply

सम्बन्धित समाचारहरू
spot_img
Advertisementspot_img

ताजा खबर

Advertisementspot_img
Advertisementspot_img