मेरो पत्र Logo

गायक चेतन एघारौ म्युजिक खबर अवार्ड २०८० बाट सम्मानित

Mero Patra
मेरो पत्र
ad
गायक चेतन एघारौ म्युजिक खबर अवार्ड २०८० बाट सम्मानित
adad

गायक चेतन राई एघारौ म्युजिक खबर अवार्ड २०८० बाट सम्मानित भएका छन । चेतन बिगत डेढ दशक देखि साङितिक क्षेत्रमा सकृय रूपमा लागिरहेका छन ।

हिजो शुक्रबार सम्पन्न एघारौ म्युजिक खबर अवार्ड २०८० बाट बेस्ट पप सिङ्गर बिधामा उनले अवार्ड पाएका हुन् ।अवार्ड पाएपछि झन थप उर्जा मिलेको र अझै सकृय भएर लाग्ने मेरोपत्रलाई बताएक छन ।

सेयर गर्नुहोस्:
adad