रामेछापको मन्थली ११ काउले डाँडागाँउमा आगोले जलेर एक महिलाको मृत्यु भएको छ। सुरजसिंह तामांङको श्रीमती ४२ बर्षीय साईलीमाया तामाङले खाना पकाउने क्रममा शरिरमा आगो सल्कीन गई गम्भीर घाईते उपचारको लागी काठमाण्डौ स्थित किर्तीपुर अस्पतालमा
उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।
रामेछापमा खाना पकाउने क्रममा जलेर एक महिलाको मृत्यु

प्रकाशित:
शब्दको आकार

अपडेट भएको:

