Skip to content

बिक्रम योन्जनको शब्दमा ङाला बिग फ्यान गीतले बजारमा चर्चा बटुल्दै

बिक्रम योन्जनको शब्दमा ङाला बिग फ्यान गीतले बजारमा चर्चा बटुल्दै
प्रकाशित:
शब्दको आकार

काठमाण्डौ ,चैत्र १७ :बिक्रम योन्जनको शब्द र उमेश भोलनको र सुमिना लो को अवाजमा रहेका ङाला बिग फ्यान बोलको गीतले सामाजिक संजालहरुमा अहिले चर्चा बटुलि रहेको छ ।
गायक तथा संगीतकार सन्जीब घिसिङको संगीत र सानुबाबु घिसिङको एरेन्जर मिक्सिङ रहेको छ ! ङाला Big Fan बोलको गीत बिक्रम योञ्जन अफिसियल च्यानलबाट अपलोड भएको छ ! युट्युवमा मात्रै नभएर फेसबुक रिलका धेरै श्रोता तथा दर्शकहरुले गीत रुचाईएको पाईएको छ ।

पछिल्लो समय युवाहरुले रुचाईएको तामांग सेलो गीतहरुमा प्राय जसो बिक्रम योन्जनको शब्दहरु हुने गर्छ यस अघि निक्कै हिट गीतहरु बजारमा ल्याईसकेका उनको यम्बुला लभडाडा, मैच्याङ्दा चुई चुइ ङोदोजी,सिन्धुली सोकन स्योङ,टीका बिन्दुली,टक टक ले र्ह्राप्पा, ङाला बिग फ्यान जस्ता गीतहरु बजारमा अत्यन्तै रुचाईएका गीतहरु हुन् ।

https://youtu.be/3pg5LBFX4Sc?si=Nl6JVpPmxRF7kMVL
अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Comments

Related Posts