मेरो पत्र Logo
मेरो पत्र Logo
सेयर गर्नुहोस्:

रबि लामिछानेले ग्यालेक्सी टिभीबाट २ बर्षमा १ करोड तलब बुझे

Mero Patra
मेरो पत्र
ad
रबि लामिछानेले ग्यालेक्सी टिभीबाट २ बर्षमा १ करोड तलब बुझे
adad

असोज,४:राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले ग्यालेक्सी टेलिभिजनमा रहँदा एक करोड बढी तलब लिएको खुल्न आएको छ । सहकारीको बचत अपचलनको छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समितिले सार्वजनिक गरेको प्रतिवेदनमा लामिछाने ग्यालेक्सी टेलिभिजनको प्रबन्ध निर्देशक रहँदा एक करोड बढी तलब बुझेको उल्लेख छ ।
उनले आर्थिक वर्ष ०७८/०७९ मा मात्र ७४ लाख ३६ हजार ५ सय ८७ रुपैयाँ लिएका छन् त्यस्तै आर्थिक वर्ष ०७७/७८ मा उनले ३० लाख लिएको प्रतिवेदनमा उल्लेख छ । लामिछानेले जम्मा एक करोड ४ लाख ३६ हजार ५ सय ८७ रुपैयाँ लिएका छन् ।

ad