Skip to content

हरिहरपुरगढी बखफरका शुभाषको जीवन रक्षाको लागि सहयोगको अपिल

हरिहरपुरगढी बखफरका शुभाषको जीवन रक्षाको लागि सहयोगको अपिल
प्रकाशित:
शब्दको आकार

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर २ बखफरका ३५ वर्षका शुभाष कुमार राई PNH/ Aplastic Anemia रोगले ग्रसित छन्। उनि बिगत ८ बर्ष देखि निजामति कर्मचारी अस्पताल काठमाण्डौमा उपचार गर्दै आइरहेकोमाअब थप उपचारको लागी डाक्टरको सल्लाह अनुसार बोनम्यारो प्रत्यारोपणको लागि तीस लाख खर्च हुने उनका बुवा सत्य राईले बताउनु भएको छ। उपचारको क्रममा घरको आर्थिक अवस्था अत्यन्त कमजोर भैसकेको आफ्नो छोराको जीवन रक्षाको लागि आर्थिक सहयोग गरिदिन उनका बुवा राईले अपिल गर्नु भएको छ।
सहयोगको लागि शुभाषका बुवा सत्य राईको सिटिजन्स बैंकको खाता नम्बर ०७३०१०००००२९२०३५ मा सहयोग गर्नुहोला।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts