मेरो पत्र Logo

भोजपुरमा आगलागीले ६ घर जल्यो

Mero Patra
मेरो पत्र
ad
भोजपुरमा आगलागीले ६ घर जल्यो
adad

भोजपुर टक्सारको मालबाँसेमा आगलागी हुँदा ६ घर नष्ट भएको छ । भोजपुर नगरपालिका–१२ नजिकको वनमा सल्किएकोे आगो आज दिउँसो बस्तीमा पसेर आगो लागेको हो।

भिषण आगलागीबाट स्थानिय पदम कार्कीको एक घर ,विशाल कार्कीको दुई र नरबहादुर कार्कीको दुई घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

सेयर गर्नुहोस्: