मेरो पत्र Logo

प्रसूति गृहबाट शिशु चोरी गर्नेको पहिचान खुल्यो

Mero Patra
मेरो पत्र
ad
प्रसूति गृहबाट शिशु चोरी गर्नेको पहिचान खुल्यो
adad

काठमाडौँको थापाथलीमा रहेको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट शिशु चोरी गर्ने महिलाको पहिचान खुलेको छ । प्रहरीको अनुसन्धान अनुसार ति महिला दैलेखकी मनिषा सिंह हुन् उनैले बच्चा चोरी गरेकी थिइन् ।

विवाह गरेको लामो समय सम्म आफ्नो बच्चा नभएका कारण आफूले सन्तानको रहर पूरा गर्न शिशु चोरी गरेको उनले प्रहरीसँग बताएकी छन् । बच्चा चोरेर सन्तानकै रूपमा हुर्काउने योजना बनाएर प्रसूति गृह पुगेको बताएकी छिन ।

सेयर गर्नुहोस्: