मेरो पत्र Logo
मेरो पत्र Logo
सेयर गर्नुहोस्:

बागमतीको भुवनचुलीमा  एक ब्यक्ति मृत फेला

Mero Patra
मेरो पत्र
बागमतीको भुवनचुलीमा  एक ब्यक्ति मृत फेला

मकवानपुरको बागमती गाउँपालिका र बकैया गाउँपालिकाको सिमानास्थित भुवनचुलीमा एक पुरुष शंकास्पद अवस्थामा मृत भेटिएका छन् ।

हेटौंडा-१६ का मिलन दङ्गाल राजमार्ग छेउमा मृत अवस्थामा भेटिएका हुन् । घटना बेलुकाको हुन सक्ने र विहान मात्र थाहा पाएका छन् । उक्त घटनापछि पीडित पक्षले घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने माग गरेका छन् भने सवारी साधनहरु आवगमन ठप्प छ । प्रहरीले घटनास्थललाई सुरक्षा दिइरहेको छ ।