मेरो पत्र Logo
मेरो पत्र Logo
सेयर गर्नुहोस्:

काठमाडौँको कोटेश्वरमा प्रदर्शनमा  सविन महर्जनको गोली लागेर मृत्यु

Mero Patra
मेरो पत्र
काठमाडौँको कोटेश्वरमा प्रदर्शनमा  सविन महर्जनको गोली लागेर मृत्यु

काठमाडौं । काठमाडौँको कोटेश्वरमा प्रदर्शनमा उत्रिएका एक प्रदर्शनकारीको मृत्यु भएको छ।

शुक्रबार राजावादी आन्दोलनका क्रममा भएको झडपपछि प्रहरीले हानेको गोली लागेर कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ।