Skip to content

हरिहरपुरगढीको झ्याडिमा स्वास्थ्य शिबिर सम्पन्न

हरिहरपुरगढीको झ्याडिमा स्वास्थ्य शिबिर सम्पन्न
प्रकाशित:
शब्दको आकार

कारितास नेपालले हरिहरपुरगढीमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । पालिकाको वडा नं ४ मा स्थित महेन्द्र झ्याडी स्वास्थ्य चौकीमा जेठ ३१ र ३२ गते स्वास्थ्य शिविर भएको हो।

शिविरमा जनरल मेडिकल,स्त्री रोग,बाल रोग,सल्यक्रिया सर्जरी ,नसा तथा हाडजोर्नी,नाक,कान, घाँटी,आँखा रोग,दन्त रोग, ई.सी.जी,भिडियो एक्सरे ,ल्याब टेस्ट सेवा र निशुल्क औषधि वितरण भएको छ।उद्घाटन समारोहमा हरिहरपुरगढि गाउँपालिका प्रमुख बज्रध्वज वाईबा र प्रमुख प्रशासकिय अधिकृत दिपेन्द्र कुमार पैकरा लगायतको आतिथ्यता रहेको थियो ।

दुई सम्म चलेको स्वास्थ शिबिरमा १५०० जना बिरामीले स्वास्थ्य जाच उपचार गराएका थिए ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts