मेरो पत्र Logo
मेरो पत्र Logo

स्थानिय

विज्ञापन
हरिहरपुरगढीमा सन्चालित ३ दिने शिविरबाट हजार बढी बिरामी लाभान्वित

हरिहरपुरगढीमा सन्चालित ३ दिने शिविरबाट हजार बढी बिरामी लाभान्वित

सिन्धुलीकाे हरिहरपुरगढी गाउँपालिकामा सञ्चालित तीन दिने निःशुल्क दाँत तथा आँखा शिविरबाट एक हजारभन्दा बढी स्थानीयले लाभ लिएका छ्न । वैशाख २३ देखि २५ गतेसम्म सञ्चालित शिविरमा एक हजार तीन जनाले आँखा तथा दाँतको सेवा लिएको हो ।सेवा लिनेमा ५५६ जना आँखा र ४४७ जना दाँतका बिरामी र आखाका बिरामीमध्ये ६५ जनाको शल्यक्रिया गरिएको थियो । […]

२६ बैशाख २०८२, ९:२३ साँझ
नेतृत्व विकास र कार्यशाला विद्यालय सुधार याेजना निर्माण सम्बन्धी कार्यशला गाेष्ठी सम्पन्न

नेतृत्व विकास र कार्यशाला विद्यालय सुधार याेजना निर्माण सम्बन्धी कार्यशला गाेष्ठी सम्पन्न

बागमती: मकवानपुरको बागमती गाउँपालिका अन्तर्गतका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापक लक्षित विद्यालय सुधार योजना तथा नेतृत्व विकास सम्बन्धी कार्यशाला सम्पन्न भएकाे छ । गत साेमबारदेखि सञ्चालन भएकाे सुरु भएको गाेष्ठी बुधबार सम्पनन्न भएकाे हो । विद्यालयमा भर्ना अभियान संचालन भैरहेका बेला शैक्षिक सत्रको सुरुवातको अवसर गाउँपालिकाले सबै विद्यालयका प्रधानाध्यापकलाई बोलाएर विद्यालय सुधार निर्माण कार्यशाला संचालन गरेको […]

२६ बैशाख २०८२, १०:५४ बिहान
मगर राष्ट्रिय मुक्ति मोर्चा बागमतीको अध्यक्षमा पुलामी

मगर राष्ट्रिय मुक्ति मोर्चा बागमतीको अध्यक्षमा पुलामी

बागमती: नेकपा माओवादी निकट मगर राष्ट्रिय मुक्ति मोर्चा बागमती गाउँपालिका कमिटीको अध्यक्ष चित्र बहादुर पुलामी (उमेश) चयन हुनुभएको छ । बिहीबार सम्पन्न प्रथम अधिवेशनबाट पुलामी अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो । पुलामीको अध्यक्षतामा २५ सदस्यीय कमिटी बनेको छ। कमिटीको उपाध्यक्षमा शेर बहादुर राना, सचीवमा हर्क किङरिङ मगर, कोषाध्यक्षमा अमृता राना मगर र चेत नारायण राना […]

२६ बैशाख २०८२, १०:०६ बिहान
हरिहरपुरगढीमा ३ दिने नि: शुल्क आँखा तथा दन्त शिविर सम्पन्न

हरिहरपुरगढीमा ३ दिने नि: शुल्क आँखा तथा दन्त शिविर सम्पन्न

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा सञ्चालित तीन दिने निःशुल्क दाँत तथा आँखा शिविर सम्पन्न भएको छ । वैशाख २३ गतेबाट सुरु भएको शिविर आज सकिएको हो ।हरिहरपुगढी गाउँपालिकाको आर्थिक सहयोगमा ओम चाबहिल डेण्टल हस्पिटल र नेपाल आँखा अस्पताल त्रिपुरेश्वरसँगको प्राविधिक सहयोगमा आयोजित संयुक्त शिविरमा दाँत तथा आँखाका बिरामीरुले लाभ लिएका छन । हरिहरपुरगढी गाउँपालिकाका प्रवक्ता तथा वडा […]

२५ बैशाख २०८२, ८:४३ साँझ
हरिहरपुरगढीको झ्याडीमा शिविरको पहिलो दिन १८ जनाको मोतियाबिन्दु शल्यक्रिया

हरिहरपुरगढीको झ्याडीमा शिविरको पहिलो दिन १८ जनाको मोतियाबिन्दु शल्यक्रिया

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ४ स्थित महेन्द्रझ्याडि स्वास्थ्य चौकीमा सञ्चालन भइरहेको निःशुल्क आँखा र दाँत सम्बन्धी बृहत् शिविरको पहिलो दिन मोतियाबिन्दु भएका १८ जना बृद्धबृद्धाको आँखाको शल्यक्रिया गरिएको छ । आज शल्यक्रिया गरिएको १८ जनाको आँखाको पट्टि खोलिएको छ । बर्षौदेखि आँखा नदेखेका मानिसहरुले शल्यक्रिया पश्चात आँखा देखेपछि खुसी भएका छन् । शिविरको पहिलो […]

२४ बैशाख २०८२, ६:०३ साँझ
हरिहरपुरगढीमा ३ दिने निःशुल्क आँखा र दन्त शिविर सुरु

हरिहरपुरगढीमा ३ दिने निःशुल्क आँखा र दन्त शिविर सुरु

सिन्धुलीको हरिहरपुरगढी वडा नम्बर ४ स्थित महेन्द्र झ्याडी स्वास्थ्य चौकीमा आजबाट ३ दिने निःशुल्क आँखा र दन्त शिविर सुरु भएको छ । हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले निःशुल्क आँखा र दाँत सम्बन्धी बृहत् शिविरको समुद्घाटन गर्नुभएको हो । हरिहरपुरगढी गाउँपालिकाको आयोजना तथा काठमान्डौँको नेपाल आँखा अस्पताल र ओम चाबहिल डेन्टल प्रालिको विशेषज्ञ डाक्टरहरुको प्राविधिक सहयोगमा […]

२३ बैशाख २०८२, ३:५६ दिउँसो
हरिहरपुरगढीमा भोली देखि ३ दिने नि:शुल्क दन्त तथा आँखा शिविर हुदै

हरिहरपुरगढीमा भोली देखि ३ दिने नि:शुल्क दन्त तथा आँखा शिविर हुदै

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाको आयोजनामा भोली मंगलबारबाट आँखा र दाँत सम्बन्धी बृहत् शिविर सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले यही वैशाख २३,२४ र २५ गते तीन दिन निःशुल्क शिविर सञ्चालन गर्न लागेको हो । काठमान्डौँको नेपाल आँखा अस्पताल र ओम चाबहिल डेन्टल प्रालिको प्राविधिक सहयोगमा शिविर सञ्चालन हुन लागेको गाउँपालिकाले जनाएको छ । शिविर हरिहरपुरगढी गाउँपालिका […]

२२ बैशाख २०८२, ६:५३ साँझ
वाईसियल हरिहरपुरगढीको अध्यक्षमा गुण मगर चयन

वाईसियल हरिहरपुरगढीको अध्यक्षमा गुण मगर चयन

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को युवा संगठन योङ कम्युनिस्ट लिग (वाइसियल) नेपाल हरिहरपुरगढीको अध्यक्षमा गुण मगर सर्वसम्मत चयन भएका छन् । आज सम्पन्न दोस्रो सम्मेलनबाट मगरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा नेत्र बज्यु, मानध्वज बम्जन र योगिता बम्जन, सचिवमा मिलन सिञ्चुरी, सहसचिवमा दीपेन्द्र घिमिरे, दीपेश पाख्रिन र सुरेश योञ्जन तथा […]

१५ बैशाख २०८२, ६:१३ साँझ
हरिहरपुरगढीको झ्याडीमा ३ दिने निःशुल्क स्वास्थ्य शिविर हुदै

हरिहरपुरगढीको झ्याडीमा ३ दिने निःशुल्क स्वास्थ्य शिविर हुदै

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले आँखा र दाँत सम्बन्धी बृहत् शिविर सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले यही वैशाख २३,२४ र २५ गते तीन दिन निःशुल्क शिविर सञ्चालन गर्न लागेको हो । काठमान्डौँको नेपाल आँखा अस्पताल र ओम चाबहिल डेन्टल प्रालिको प्राविधिक सहयोगमा शिविर सञ्चालन हुन लागेको गाउँपालिकाले जनाएको छ । शिविर हरिहरपुरगढी गाउँपालिका – ४ महेन्द्रझ्याडि […]

१३ बैशाख २०८२, ४:३१ बिहान
हरिहरपुरगढीको क्वाटरमा आजबाट २ महिने सिलाई  वुनाई तालिम सुरु

हरिहरपुरगढीको क्वाटरमा आजबाट २ महिने सिलाई  वुनाई तालिम सुरु

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ७ क्वाटरमा गृहिणी महिला सशक्तिकरण कार्यक्रम अन्र्तगत सिलाई वुनाई व्यवसाय सम्बन्धी सिप विकास तालिम सुरु भएको छ। आज तालिमको उद्घाटन पालिका अध्यक्ष बज्रध्वज वाइबाले गर्नुभएको हो । बागमती प्रदेश सरकार सामाजिक विकास कार्यालय र हरिहरपुरगढी गाउँपालिकाको साझेदारीमा आजबाट गृहिणी महिलाहरु लक्षित २ महिने तालिम सुरु भएको हो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै हरिहरपुरगढी […]

११ बैशाख २०८२, ८:१० साँझ
हरिहरपुरगढी वडा नम्बर ५ की वडा सदस्य सन्चमायाको निधन,बैशाख १० गते शोक विदा

हरिहरपुरगढी वडा नम्बर ५ की वडा सदस्य सन्चमायाको निधन,बैशाख १० गते शोक विदा

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाको वडा नं.५ की वडा सदस्य सन्च माया स्याङ्वाको निधन भएको छ ।केही समय देखि अस्वस्थ रहनु भएको वहाको आज ३७ वर्षको उमेरमा दुखद निधन भएको परिवारजनले बताउनुभयो । वडा सदस्यको निधनको खबरले गाउँपालिका परिवार स्तब्ध भएको दुखको घडीमा मृतक स्व. सन्च माया स्याङ्वाको आत्माको चिर शान्तीको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै […]

९ बैशाख २०८२, १०:३७ साँझ
हरिहरपुरगढीमा लैङ्गिक हिंसा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

हरिहरपुरगढीमा लैङ्गिक हिंसा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा पालिका स्तरिय लैङ्गिक हिंसा सम्बन्धी अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ। हरिहरपुरगढी गाउँपालिका अध्यक्ष वज्रध्वज वाइबाको अध्यक्षता तथा प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकरा लगायत शाखागत कर्मचारीहरुको उपस्थितीमा पालिका स्तरिय लैङ्गिक हिंसा सम्बन्धी अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको हो । एकद्धार संकट व्यवस्थापन केन्द्र ( ओसीएमसी ) सिन्धुली र सुनौलो नेपालको आयोजनामा लैङ्गिक हिंसा […]

९ बैशाख २०८२, ६:१४ साँझ
हरिहरपुरगढीको बढारे जितपुर खानेपानी योजनाको नयाँ निर्माण शिलान्यास

हरिहरपुरगढीको बढारे जितपुर खानेपानी योजनाको नयाँ निर्माण शिलान्यास

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर १मा बढारे जितपुर खानेपानी योजनाको नयाँ निर्माण शिलान्यास भएको छ ।  हरिहरपुरगढी गाउँपालिका अध्यक्ष वज्रध्वज वाइबाको प्रमुख आतिथ्यता तथा वडा नम्बर १का वडा अध्यक्ष जितबहादुर थिङको उपस्थितीमा वडा नम्बर १ स्थित बढारे जितपुर खानेपानी योजनाको नयाँ निर्माण शिलान्यास गर्नुभएको छ । लामाद्धारा पूजापाठ गरि योजनाको विधिपुर्वक शिलान्यास गरिएको थियो । बागमती […]

५ बैशाख २०८२, ६:३५ साँझ
हरिहरपुरगढीमा प्रदेश योजना कार्यक्रमको बिषयमा छलफल सम्पन्न

हरिहरपुरगढीमा प्रदेश योजना कार्यक्रमको बिषयमा छलफल सम्पन्न

बागमती प्रदेश सरकारको कार्यक्रमको लागि हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाको अध्यक्षता तथा माननीय बागमती प्रदेश सभा सदस्य गंगानारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा आगामि आर्थिक वर्ष २०८२/८३ प्रदेशको बार्षिक योजनामा समावेस गर्नुपर्ने योजना कार्यक्रमको बिषयमा जनप्रतिनिधी , कर्मचारि तथा सरोकारवालासङ्ग छलफल कार्यक्रम सम्पन्न भएको छ । सोहि कार्यक्रममा माननीय बागमती प्रदेस सभा सदस्य गंगानारायण श्रेष्ठ मार्फत मुख्यमन्त्री […]

५ बैशाख २०८२, ६:०९ बिहान
हरिहरपुरगढीको चिसापानीमा हस्तकला सामाग्री निर्माण तालिम सम्पन्न

हरिहरपुरगढीको चिसापानीमा हस्तकला सामाग्री निर्माण तालिम सम्पन्न

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर १ स्थित चिसापानीमा १ महिने बेदवाँस जन्य हस्तकला सामग्री निर्माण सम्बन्धी तालिम आज सम्पन्न भएको छ ।एक कार्यक्रम बिच हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाको प्रमुख आतिथ्यतामा तालिम समापन भएको हो । हरिहरपुरगढी गाउँपालिकाका आर्थिक विकास शाखाका प्रमुख सन्जीत कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकरा, लघुउद्यमका […]

३ बैशाख २०८२, ७:०४ साँझ
हरिहरपुरगढीको चाईचुट्टीमा मझिनी दमार –बखफर सडकको शिलान्यास

हरिहरपुरगढीको चाईचुट्टीमा मझिनी दमार –बखफर सडकको शिलान्यास

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ४ स्थित चाईचुट्टीमा मझिनी दमार –बखफर सडकको शिलान्यास गरिएको छ। हरिहरपुरगढी गाउँपालिका अध्यक्ष वज्रध्वज वाइबाको अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजन ) को प्रमुख आतिथ्यतामा हरिहरपुरगढी गाउँपालिकाको मझिनी दमार –बखफर सडकको शिलान्यास गरिएको हो । आज एक औपचारिक कार्यक्रमकाबिच वडा नम्बर ४ स्थित चाईचुट्टीमा लामा गुरुबाट पूजापाठ गरी सडकको शिलान्यास […]

२ बैशाख २०८२, ७:२६ साँझ
सिन्धुलीको हरिहरपुरगढी भाईरल जङ्गलमा खानेपानी व्यबस्था 

सिन्धुलीको हरिहरपुरगढी भाईरल जङ्गलमा खानेपानी व्यबस्था 

सिन्धुलीको हरिहरपुरगढी -२ श्रीपुरमा भाईरल जङ्गल र श्रीपुर बजारको खानेपानी उद्घाटन तथा नयाँ बर्ष २०८२ शुभकामना कार्यक्रम सम्पन्न भएको  छ ।हरिहरपुरगढी गाउँपालिका अध्यक्ष वज्रध्वज वाइबाको प्रमुख आतिथ्यतामा वडा नम्बर २ स्थित भाइरल जङगल र श्रीपुर बजार खानेपानी योजनाको उद्घाटन तथा नयाँ वर्ष २०८२ सालको उपलक्ष्यामा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको छ । हरिहरपुरगढी गाउँपालिकाका […]

१ बैशाख २०८२, ६:३६ साँझ
देवास राई भाषाको पढाइ प्रवाह सम्बन्धी तीन दिवसीय शिक्षक तालिम सम्पन्न

देवास राई भाषाको पढाइ प्रवाह सम्बन्धी तीन दिवसीय शिक्षक तालिम सम्पन्न

सिन्धुली: किरात देवास राईको भाषा प्रवाह सम्बन्धी तीन दिवसीय शिक्षक तालिम आज सम्पन्न भएको छ। किरात देवास राई उत्थान समाज केन्द्रीय समितिको आयोजना तथा हिमाली आदिवासी समाज नेपालको सहयोगमा देवास राई भाषा पढाइ प्रवाह परियोजना अन्तर्गतको शिक्षक तालिम सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाको वडा नम्बर ३ को गुर्जी अवस्थित हायात होटलमा गत शुक्रबार देखि सुरु भएको भएको […]

१ बैशाख २०८२, ७:३५ बिहान
हरिहरपुरगढीको लाटीखोलामा  डम्फु समाजको कार्यालय उद्घाटन

हरिहरपुरगढीको लाटीखोलामा डम्फु समाजको कार्यालय उद्घाटन

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाईबाले वडा नम्बर ५ लाटिखोला स्थित हरिहरपुरगढी तामाङ डम्फु समाजको कार्यालय उद्घाटन गर्नुभएको छ । आज एक औपचारिक कार्यक्रमको आयोजनामा हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाईबाको प्रमुख आतिथ्यता तथा प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकरा, गाउँपालिकाका प्रवक्ता तथा ४ नम्बर वडाका वडा अध्यक्ष कमल राई , माओवादी केन्द्र हरिहरपुरगढी गाउँपालिकाका इन्चार्ज […]

३० चैत २०८१, ४:५६ दिउँसो
हरिहरपुरगढीको चिसापानीमा वडाकप सुरु

हरिहरपुरगढीको चिसापानीमा वडाकप सुरु

सिन्धुलीको हरिहरपुरगढी वडा नम्बर १ चिसापानिमा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु भएको छ। वडाका खेलाडीहरुको प्रोत्साहन लागि चिसापानीको खेल मैदानमा शुक्रबारबाट वडाअध्यक्ष कप खेलकुद सुरु भएको हो।उद्घाटन समारोहमा वडा नम्बर १ का वडा अध्यक्ष जीत बहादुर थिङ्गको सभाध्य्क्षता, हरिहरपुरगढी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकाराको प्रमुख आतिथ्यता ,नि बर्तमान वडा अध्यक्ष कार्साङ्ग घलान, […]

३० चैत २०८१, ८:१४ बिहान