मकवानपुर: सशस्त्र प्रहरी बलको एपीएफले मकवानपुर महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधी जितेको छ । बिहीवार हेटौंडा-६ स्थित गौरीटार रंगशालामा भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ३-१ गोलले हराउँदै एपीएफले उपाधी हात पारेको हो । निर्धारित खेल समय गोलरहित बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । दुवै टोलीले गोल गर्ने अवसरहरु पाएपनी गोल भने गर्न […]
मकवानपुरको बागमती गाउँपालिका -२ राईगाउँमा खेलकुद सामाग्री बितरण भएको छ।राईगाउँको सितोरियो कराते डो लाई ग्लोबल नेपाल कराते अर्गनाइजेसनले करातेको खेल सामाग्री हस्तान्तरण गरेको हो।सितोरियो कराते खेलमा प्रयोग हुने सामाग्रीहरु किक ब्याग , किक प्याड, ग्लब, चेष्ट प्याड,सिङ्ग गार्ड लगायतका सामाग्री दिइएको छ।२०७९ सालमा स्थापना भएको अर्गनाइजेसनले विभिन्न जिल्लाका ग्रामिण भेगमा खेल सामाग्री बितरण गर्दै आइरहेको […]
मकवानपुर: मकवानपुरको कैलाश गाउँपालिकामा आगामी चैत १६ गतेबाट तेस्रो संस्करणको उपाध्यक्ष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । गाउँपालिकाको आयोजना तथा कैलाश गाउँपालिका खेलकुद विकास समितिको व्यवस्थापनमा कैलाश गाउँपालिका स्तरिय अन्तर वडा `तेस्रो उपाध्यक्ष कप भलिबल प्रतियोगिता-२०८१´ सञ्चालन हुन लागेको हो । बुधबार एक सूचना जारी गर्नुहुँदै कैलाश खेलकुद विकास समितिका संयोजक मोहन वाईबाले प्रतियोगिताबारे […]
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले आफ्नो पालिकाको खेलाडीलाई सम्मान गरेको छ ।आज एक कार्यक्रम बिच पालिका अध्यक्ष बज्रध्वज वाईबाको प्रमुख आतिथ्यतामा हरिहरपुरगढी युवा तथा खेलकुद विकास समिति द्वारा आयोजीत राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ तथा अध्यक्षकप प्रतियोगीता २०८१ खेलमा छनौट भई जिल्ला सिन्धुलीमा संचालित १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता तथा प्रथम जिल्ला खेलकुद महोत्सवमा संचालित खेलकुद […]
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले आफ्नो पालिकाको खेलाडीलाई सम्मान गर्ने भएको छ । हरिहरपुरगढी युवा तथा खेलकुद विकास समिति द्वारा आयोजीत राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ तथा अध्यक्षकप प्रतियोगीता २०८१ खेलमा छनौट भई जिल्ला सिन्धुलीमा संचालित १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता तथा प्रथम जिल्ला खेलकुद महोत्सवमा संचालित खेलकुद प्रतियोगीमा सहभागी सवै विद्याका खेलाडीलाई सम्मान गर्ने भएको […]
सिन्धुली: तामाङ कथानक चलचित्र ‘अस्तु’ को शुभ मुहुर्त शुभारम्भ गरिएको छ । बिहीवार हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाको प्रमुख आतिथ्यतामा तामाङ चलचित्र संघ तथा चलचित्र विकास बोर्डको प्रस्तुती चलचित्र ‘अस्तु’ को शुभ मुहुर्त शुभारम्भ गरिएको हो । तामाङ चलचित्र संघका अध्यक्ष दीपक तामाङ लामाले निर्देशन गर्ने चलचित्रको छायांकन हरिहरपुरगढी गाउँपालिकाको विभिन्न स्थानमा हुने भएको छ […]
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा युबा तथा खेलकुद बिकास समितीको कार्यालय उद्घाटन गरिएको छ। पालिकाकै परिसरमा रहेको भवनको एक कोठामा कार्यालय स्थापना गरि पालिका अध्यक्ष बज्रध्वज वाईबाले रिबन काटी कार्यालयको उद्घाटन गर्नुभएको थियो साथै खेलकुदका पदाघिकारीलाई खादा ओढाएर कार्यालयमा स्वागत गर्नुभयो । पालिकाकै परिसरमा रहेको भवनको एक कोठामा कार्यालय स्थापना गरि पालिका अध्यक्ष बज्रध्वज वाईबाको हातबाट रिबन […]
सिन्धुलीमा फागुन ५ देखि १३ गते ‘राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम सिन्धुली जिल्लास्तरीय खेलकुद महोत्सव–२०८१ मा हरिहरपुरगढी गाउँपालिकाले फुटबल प्रतियोगितातर्फ महिला र पुरुष दुबैले प्रथम स्थान प्राप्त गर्न सफल भएको छ । हरिहरपुगढी गाउँपालिकाले ६ स्वर्ण, ३ रजत र ९ कास्यसहित कूल १८ पदक जितेको छ । त्यस्तै करातेमा ५ स्वर्ण, ३ रजत र […]
बागमती: मकवानपुरको बागमती गाउँपालिकामा जारी सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको आज छिनोफानो हुँदैछ। बागमती-४ स्थित सहिद स्मृति रंगशालामा हुने फाइनल खेलमा उपाधीका लागि साविक विजेता मछिन्द्र क्लब र चर्च ब्वाइज युनाइटेड भिड्नेछन् । दुई टिमबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ । दुवै टिम जीत निकाल्ने योजनासहित मैदान उत्रनेछ । मछिन्द्रले थ्री स्टारलाई […]
प्रथम जिल्ला खेलकुद महोत्सव २०८१ को चौथो दिन तिन बिधाका खेलहरु सञ्चालन भएका छन् । फागुन ८ गतेबाट सञ्चालन भएको खेल महोत्सवको चौथो दिन आइतबार कराँते, भलिबल र फुटबल खेलमा विभिन्न पालिका विच प्रतिस्पर्धा भएको हो खेलकुद महोत्सव अन्तर्गत सञ्चालन भएको कराँते खेल आज सम्पन्न भएको छ । जसमा कमलामाई नगरपालिकाले १३ स्वर्ण, ५ रजत […]
बागमती: मछिन्द्र क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शनिबार बागमती-४ स्थित सहिद स्मृति रंगशालामा भएको दोस्रो सेमिफाइनल खेलमा थ्री स्टार क्लबलाई ३-१ गोलले हराउँदै सावित विजेतासमेत रहेको मछिन्द्र फाइनलमा प्रवेश गरेको हो । मछिन्द्रको जीतमा शिशिर लेकिले खेलको ४२ औं मिनेटमा, समिराज थोकरले दोस्रो […]
बागमती: मकवानपुरको बागमती गाउँपालिकामा जारी सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको आज अन्तिम सेमिफाइनल खेल हुँदैछ । बागमती-४ स्थित सहिद स्मृति रंगशालामा हुने खेलमा साविक मछिन्द्र क्लब र चौथो संस्करणको विजेता थ्री स्टार भिड्नेछन् । दुई टिमबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ । दुवै टिम जीत निकाल्ने योजनासहित मैदान उत्रनेछ । प्रतियोगितामा मछिन्द्रले […]
बागमती: चर्च ब्वाइज युनाइटेड मकवानपुरको बागमती गाउँपालिकामा जारी सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।शुक्रबार बागमती-४ स्थित सहिद स्मृति रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टोलि सशस्त्र प्रहरी बलको एपीएफलाई ३-२ गोलले हराउँदै चर्च ब्वाईज प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । चर्च ब्वाइजको जीतमा विदेशी आर्मण्डले खेलको दोस्रो हाफको २८ […]
बागमती: मकवानपुरको बागमती गाउँपालिकामा जारी सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल खेल आज शुक्रबारदेखि सुरु हुँदैछ। बागमती-४ स्थित सहिद स्मृति रंगशालामा हुने पहिलो सेमिफाइनल खेलमा विभागीय टोलि सशस्त्र प्रहरी बलको एपीएफ र चर्च ब्वाईज युनाइटेड भिड्नेछन् । दुई टिमबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ । दुवै टिम जीत निकाल्ने योजनासहित मैदान उत्रनेछ […]
बागमती: मछिन्द्र क्लब सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीवार बागमती-४ स्थित सहिद स्मृति रंगशालामा भएको अन्तिम क्वाटरफाइनल खेलमा सर्लाहीको बागमती युवा क्लबलाई १-० गोलले हराउँदै मछिन्द्र सेमिफाइनलमा प्रवेश गरेको हो । मछिन्द्रको जीतमा खेलको ४३ औं मिनेटमा रेजिन सुब्बाले पेनाल्टीमार्फत गोल गरे । बागमतीका खेलाडी हेमन्त भुजेलले खेलको […]
बागमती: सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत आज बिहीवार अन्तिम क्वाटरफाइनलको खेल हुँदैछ। बागमती-४ स्थित सहिद स्मृति रंगशालामा हुने खेलमा मछिन्द्र क्लब र सर्लाहीको बागमती युवा क्लब भिड्नेछन् । दुई टिमबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ । दुवै टिम जीत निकाल्ने योजनासहित मैदान उत्रनेछ । आयोजकलाई हराउँदै बागमती युवाक्वाटरफाइनलमा प्रवेश गरेको हो […]
सिन्धुली – सिन्धुलीमा सञ्चालन भइरहेको १३ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधबार सम्पन्न भएको छ । ‘राष्ट्रका लागि खेलकुद तथा स्वास्थ्यको लागि खेलकुद‘ भन्ने नाराका साथ सञ्चालन भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम खेलकुद महोत्सव २०८१ अन्तर्गत १३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधबार सम्पन्न भएको हो । फागुन ५ गते बाट सञ्चालन […]
बागमती: विभागीय टोलि सशस्त्र प्रहरी बलको एपीएफसातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार बागमती-४ स्थित सहिद स्मृति रंगशालामा भएको तेस्रो क्वाटरफाइनल खेलमा १-० गोलले हराउँदै एपीएफ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । एपीएफलाई जीत दिलाउन सुपर सब खेलाडी सुजन कुमार पुलामीले ८३ औं मिनेटमा निर्णायक गोल गरे । पुलामी […]
बागमती: सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत आज बुधबार तेस्रो क्वाटरफाइनलको खेल हुँदैछ। बागमती-४ स्थित सहिद स्मृति रंगशालामा हुने विभागीय टोलि सशस्त्र प्रहरी बलको (एपीएफ) र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुई टिमबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ । दुवै टिम जीत निकाल्ने योजनासहित मैदान उत्रनेछ । यसअघि एपीएफ भरतपुर एफसीलाई हराउँदै […]
बागमती: सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत थ्री स्टार क्लब सेमिफाइनलमा प्रवेश गरेको छ। मंगलबार बागमती-४ स्थित सहिद स्मृति रंगशालामा भएको दोस्रो क्वाटरफाइनल खेलमा खेलमा हिमालयन शेर्पा क्लबलाई ४-० गोलले हराउँदै थ्री स्टार प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो। थ्री स्टारको जीतमा सुशील राईले खेलको तेस्रो मिनेटमा, नवीन लामाले १७ औं मिनेटमा, विदेशी खेलाडी […]